यो साता १०३ अंकले बढ्यो सेयर बजार
अर्थ राजनीति ~ एक सातामा सेयर बजार १०३ अंकले बढेको छ। अघिल्लो साता बजार बन्द हुँदा २६८४ अंकमा रहेको परिसूचक यो हप्ता बन्द हुँदा २७८७ अंकमा पुगेको छ। यो साताको पहिलो दिन आइतबार नै नेप्सेले १ महिनाअघिको रेकर्ड तोडेको थियो। सो दिन ५४ अंकले बढेर २७३८ अंकमा पुगेको नेप्से सोमबार फेरि २१ अंक बढेर २७५९ […]