सहकारीको अनुगमन अब राष्ट्र बैंकबाट

अर्थ राजनीति  ~  ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको […]

‘आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ’ : प्रधानमन्त्री देउवा

अर्थ  राजनीति  ~   प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन् । उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

अर्थ राजनीति  ~  सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

आज सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ

अर्थ राजनीति  ~  बुधबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १२सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी १२ सय ५५ […]

तीन वर्षमा खर्च र स्रोतको अवस्था उस्तैः अर्थ मन्त्रालय

अर्थ राजनीति  ~  अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो। चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण […]

राष्ट्र बैंकद्वारा २० करोड रुपैयाँको ट्रेजरी बिल जारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल […]

” तरलता अभाव माघपछि सहज हुन्छ ” : डा. गुणाकर भट्ट

अर्थ राजनीति  ~  तरलता ब्यवस्थानका लागि नेपाल राष्ट्र बैंकले आफ्नो तर्फबाट निकै पहल गरिरहेको छ। अहिले पुनर्कर्जा सुविधा प्रदान गरिरहेको छ। आधा खर्ब रुपैयाँभन्दा बढि पुनर्कर्जा वित्तीय क्षेत्रले पाइसकेको छ। यसले गर्दा अहिले तरलता अभाव पहिले भन्दा निकै सहज देखिएको छ। ९१ प्रतिशत पुगिसकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अहिले ९० प्रतिशतभन्दा तल आएको छ। सरकारले […]

विदेशमा शाखा खोल्न बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई विदेशमा शाखा खोल्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले विदेशमा शाखा खोल्न चाहने बैंकहरुलाई आफूले सहयोग गर्ने बताए । इजरायल, जापान लगायतका देशहरुमा नेपाली बैंकको शाखा नहुँदा सिधै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स ल्याउन नसकिएको भन्दै […]

राष्ट्र बैंकले दियो वित्तीय संस्थालाइ निर्देशन

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक निर्देशन जारी गरेको  छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई कोरोना संक्रमण फैलिन नदिन सावधानि अपनाउन भनेको छ । सूचनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सञ्चालन हुने तालिम, गोष्ठि, सेमिनार आयोजना गर्दा भौतिकदूरि कायम गर्न भनेको छ । साथै […]

गभर्नर अधिकारी : ” आन्तरिक ऋण उठाउन थाले तरलता अभाव चर्किन्छ”

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताएका छन्। आइतबार संसदको लेखासमितिमा उनले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताएका हुन्। उका अनुसार चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको छ। सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ […]