सुनको भाउ तोलामा सातसय रुपैयाँले बढ्यो
अर्थ राजनीति ~ आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको हो। आइतबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार सुनको कारोबार तोलाको ९७ हजार ३०० रुपैयाँमा भएको थियो । सुनको भाउ बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार चाँदीको […]
