माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक
अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको हो। बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब […]
