आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो
अर्थ राजनीति ~ साताको पहिलो दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। असार लागेयता सुन उक्त मूल्यमा तेस्रोपटक आइपुगेको हो। गत शुक्रबार ३ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार […]
