नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ तान्ने
Artharajniti ~ बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले मंगलबार थप १० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले गत आइतबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तानेको थियो । बैंक तथा वित्तीय संस्थामा झन्डै ६ खर्ब रुपैयाँ बराबरको तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत एकपछि अर्को गर्दै निक्षेप तानिरहेको छ […]
