सजिलो पे पेमेन्ट र पेवेल नेपाल राष्ट्र बैंकको छानबिनमा
Artharajniti ~ हुण्डीलगायत गैरकानुनी भुक्तानी कारोबारको शंकामा अनुसन्धानको घेरामा परेका दुई भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक खाता रोक्का भएको छ। पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा.लि.का बैंक खाता नेपाल राष्ट्र बैंकले रोक्का गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै नियामकीय अनुपालना सम्बन्धी छानबिनका लागि दुवै भुक्तानी सेवा प्रदायक कम्पनीका बैंक तथा […]
