गोकुल बास्कोटा : “नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय, परिणाम सुन्ना “
अर्थ राजनीति ~ नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए । उनले भने–‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र […]
