प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढ्याे

अर्थ राजनीति  ~  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३.४४ विन्दुमा आएको छ । १ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको […]

मेयर बालेन साहले नवउद्यमीका लागि सामाजिक संजालमार्फत मागे आइडिया

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइडिया बैंकका लागि आवेदन पेश गर्न महानगरवासीलाई आब्हान गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा रहेको आइडिया बैंक कार्यक्रमलाई काठमाडौं महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै आवेदन खुल्ला गरेका हुन्। कार्यक्रमलाई काठमाडौं मेट्रो आइडिया एण्ड इनोभेसन  २०८० नाम दिइएको छ। दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विकासका लागि […]

पैसा नभएपछि धमाधम आन्तरिक ऋण नवीकरण हुदै

अर्थ राजनीति  ~  सरकारले ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ऋणपत्र जारी तथा नवीकरण गर्ने भएको छ। राजस्वले खर्च चल्न छाडेपछि सरकारले पुरानो ट्रेजरी बिल नवीकरण गर्ने र नयाँ जारी गर्ने भएको हो। सरकारका लागि नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। कुल ३४ अर्ब २० करोडमध्ये २ अर्ब रुपैयाँ […]

भैरहवा-क्वालालम्पुर उडान सुरु गर्दै निगम

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले भैरहवास्तिथ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया नियमित उडान सुरु गर्ने भएको छ । निगमले जेठ २९ गतेदेखि क्वालालम्पुर उडान सुरु गर्न लागेको हो । निगमले उडान तालिकाअनुसार भैरहवा क्वालालम्पुर सेक्टरमा उडान गर्ने गरी गरी टिकट बुकिङ खुला गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट तत्काललाई निगमले हप्ताको एक […]

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकेता

अर्थ राजनीति  ~   निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको […]

सुनको मूल्य ११ सयले घट्यो, चाँदीमा झिनो गिरावट

अर्थ राजनीति  ~  सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ। बुधबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक सय रुपैयाँको वृद्धि हुँदा बजार मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कारोबार भएको थियो। तीन दिनदेखि स्थिर रहेको […]

ऋणीको जग्गा हडपेर भवन बनाउँदै एनआईसी एसिया बैंक

अर्थ राजनीति  ~   ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिको विवादित जग्गामा एनआईसी एसिया बैंकले नयाँ भवन बनाउन लागेको छ । टोखा नगरपालिका ४ मा रहेको २४ रोपनी ९ अना जग्गामा एनआईसी बैंकले नयाँ भवन बनाउन लागेको हो । वि. सं. २०६६ साल जेष्ठ २ गते टोखा नगरपालिका स्थित धापासीको दुई स्थानमा गरि (५१ कित्ता) २६ रोपनी […]

जेठमा बैंकहरुको ब्याजदर स्थिर रहने

अर्थ  राजनीति  ~  जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बिहिबार बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने जानकारी दिएका हुन्  ।’राष्ट्र बैंकले गत […]

सुन तोलाको एक लाख ११ हजार ६ सय पुग्यो

अर्थ राजनीति  ~  सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको […]

ब्याजदर घटाउने अर्थमन्त्रीको रटान

अर्थ  राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट […]