कांग्रेसकाे प्रश्न : ” नेपालले भारतको सीमा कहाँ मिचेको छ ? “
Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालले भारतको सीमा कहाँ मिचेको छ भन्दै जानकारी गराउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूको जवाफमा प्रधानमन्त्री बालेन शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए । कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको छ, यसबारे जानकारी गराउन […]
