मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने अवधि थप
अर्थ राजनीति ~ साउन ५ गतेदेखि आयोजना प्रभावितस्थानियका लागि जारी भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा साउन ३२ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले आईपीओमा छिटो अवधि साउन १७ गतेभित्र माग बमोजिम आवेदन पर्ने नदेखिए पनि ढिलो अवधि साउन ३२ सम्मको मिति तोकिएको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा […]
