सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक
अर्थ राजनीति ~ महालक्ष्मी बैंकले सुनको धितो कर्जाको विषयमा स्पोष्टक्ति दिएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुरको ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले […]
