शेयर बजार उकालो लाग्नेक्रम जारी
अर्थ राजनीति ~शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार पनि बजार उकालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार पनि बजारमा दोहोरो अंकको सुधार जारी रहेको हो । कारोबार शुरु भएदेखि उतार चढाव हुँदै उकालो लागेको नेप्से सवा २ बजेसम्म ४३ अंक बढीले उकालो लागेर २४ सय ७५ मा पुगिसकेको छ । यस अवधिसम्म कारोबार […]