” न्यायपालिकाको नेतृत्व बदल्ने गरी जानुपर्छ ” : नेता थापा
अर्थ राजनीति ~ जनताको पक्षमा प्रखर आवाज उठाउने परिचय बनाएका नेता हुन् गगनकुमार थापा । तर नेपाली कांग्रेसको महामन्त्री भएपछि सर्वोच्च अदालतको विवाददेखि सत्ता गठबन्धन लगायत थुप्रै विषयमा थापाको धारणा खोजी भइरहेको छ । तर उनी सार्वजनिक मञ्चहरुमा विगतमा झैं प्रखर नभएको गुनासो छ । महामन्त्री थापा भने आफ्नो काम गर्ने तरिका बदलिएको, तर पोजिसन […]
