एभरेस्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी
Artharajniti ~ एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा सामान्य घटे पनि वितरणयोग्य नाफा बढेको छ । चालु आवमा चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन रकम गत आवको यसै अवधिको तुलनामा ३. ७१ प्रतिशत […]
