मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुटेका छन् । सत्तारूढ दलका बीचमा मन्त्रिपरिषद् विस्तारको विषयमा मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्दै छ । सोही बैठकमा दलहरूले पाउने मन्त्रालयको संख्या र मन्त्रालय’मा अन्तिम टुंगो लाग्नेछ । मन्त्रिपरिषद् विस्तार गर्दा विश्वासको मत दिने सबै दललाई समेट्ने प्रयासमा रहेका प्रचण्डले करिब मन्त्रालयको भागबन्डा […]

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाएपछि न्यायलय तरंगित

अर्थ राजनीति  ~  प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन् । संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष भन्दा तल राख्न तयारी गरिएपछि न्यायधीशहरु गम्भीर बनेका हुन् । र्यादाक्रम घटाउने गरी आएको सो विद्येयकको बिषयलाई लिएर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित सर्वोच्चका न्यायाधीहरुबीचमा छलफल भएको छ भने नेपाल […]

पैसा भएपनि साउनपछि कर्जा लगानी गर्न बैंकहरुलाई सकस हुनसक्छ

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज हुँदै गएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत अभाव हुँदा २०७८ पुसपछि कर्जा असारसम्म नै करिब ठप्प थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७८/०७९ को मौद्रिक नीति मार्फत कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गर्दै ०७९ असार मसान्तबाट बैंक तथा वित्तीय संस्थालाई ९० प्रतिशत […]

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । इच्छुक […]

बालुवाटार हिँडेका मिटरब्याजी पीडित टंगालमै रोकिए

अर्थ राजनीति  ~  ११ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका पीडितहरू मंगलबार बिहानै प्रधानमन्त्री भेट्ने भन्दै बालुवाटार हिँडेका थिए । तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ । मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका छन् । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको […]

पक्राउ ३ युवालाई रिहा गर्न कांग्रेस महामन्त्री शर्माको माग

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा तीन जना युवाले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मालाई प्रहरीले पक्राउ गरेको […]

सरकारको लागि २२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोडको ट्रेजरी बिल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो। विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको […]

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् । संसद् मा  महत्त्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको बताइएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ […]

गभर्नरले सबै बैंकका प्रमुख कार्यकारीहरुलाई समसामयिक छलफलमा डाकेका छन्

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो तीन बजे सबै बैंकका प्रमुख कार्यकारीहरुलाई ‘समसामयिक विषयमा छलफल गर्ने’ भन्दै डाकेका हुन्। गभर्नरले बोलाएको छलफल कार्यक्रममा के कुरा राख्ने भनेर बैंकर्स संघमा सोमबार बिहान छलफल भएको छ। राष्ट्र बैंकले औपचारिक रुपमा एजेण्डा भने पठाएको छैन। बैंकरका अनुसार, अनौपचारिक कुरा हुँदा बैंकहरुको बढ्दो खराब […]

” एमाले कार्यकर्ता बोली बचनबाट छुट्टिनुपर्छ ” : अध्यक्ष ओली

अर्थ राजनीति ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, […]