सांसद् मा प्रधानमन्त्री प्रचण्डले दिए गलत जवाफ

अर्थ राजनीति  ~  कैलालीको टीकापुर घटनाको विषयलाई लिएर संसद् मा उठेको सांसदको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएका छन् । २०७३ मा आफैं प्रधानमन्त्री भएको बेलामा सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । सो प्रतिवेदनको विषय लिएर बिहीबार सांसदसँग […]

क्यान्टोनमेन्टमा भ्रष्टाचार नभई डकैती भएको एमाले महासचिव पोखरेलको आरोप

अर्थ राजनीति  ~  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविर (क्यान्टोनमेन्ट) मा भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ । माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरमा भ्रष्टाचार प्रमाणीत भए जेल जान तयार रहेको बताएको प्रसंगमा आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले लडाकु शिविरमा भ्रष्टाचार नभई राज्य ढुकुकटीमा लूट र […]

” रेशम चौधरी क्रान्तिकारी हुन् “: डा. भट्टराई

अर्थ राजनीति  ~  टिकापुर घटनामा रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । भट्टराईले चौधरी अपराधी नभएर क्रान्तिकारी रहेको जिकिर गरेका हुन् । सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुरानारविद्यमान कानुन,नजिर,सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ […]

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकेता

अर्थ राजनीति  ~   निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको […]

सुनको मूल्य ११ सयले घट्यो, चाँदीमा झिनो गिरावट

अर्थ राजनीति  ~  सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ। बुधबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक सय रुपैयाँको वृद्धि हुँदा बजार मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कारोबार भएको थियो। तीन दिनदेखि स्थिर रहेको […]

“अपराधको भारी पार्टीले बोक्न सक्दैन ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसभित्र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई पार्टीले कारबाही गर्ने नगर्ने भन्ने विषयमा दुई धार देखिएको छ । मंगलबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार भेटघाट गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँण र आङ्टावा शेर्पालाई अनुसन्धान जारी रहेकाले तत्काल कारबाही नहुने बताएका थिए । तर, मंगलबार साँझ […]

” कांग्रेसलाई राजनीतिक भन्न पनि मन लाग्दैन ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् । ३१औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् । देशलाई यस्तो स्थितिमा पुर्‍याउनुमा नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको […]

” बालकृष्णजीले आफूलाई निर्दोष साबित गर्छु भन्नुभएको छ “: अर्थमन्त्री महत

अर्थ राजनीति  ~ पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी छ । मंगलबार पत्रकारहरूसँग गरिएको अन्तरक्रियामा बोल्दै मन्त्री महतले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर […]

“महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस “– बालेन शाह

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजृुरी दिन अपिल गरेका छन् । काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र […]

ऋणीको जग्गा हडपेर भवन बनाउँदै एनआईसी एसिया बैंक

अर्थ राजनीति  ~   ओरयिन्टल विल्डर्स एण्ड डेमलपर्स प्रालिको विवादित जग्गामा एनआईसी एसिया बैंकले नयाँ भवन बनाउन लागेको छ । टोखा नगरपालिका ४ मा रहेको २४ रोपनी ९ अना जग्गामा एनआईसी बैंकले नयाँ भवन बनाउन लागेको हो । वि. सं. २०६६ साल जेष्ठ २ गते टोखा नगरपालिका स्थित धापासीको दुई स्थानमा गरि (५१ कित्ता) २६ रोपनी […]