रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि बहस

अर्थ राजनीति   ~   कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ । यो मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो । यसअघि कैलाली जिल्ला अदालत र उच्च […]

प्रधानमन्त्री दाहालले १० दलका नेताहरुसँग छलफल गर्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार १० दलका नेताहरुसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम,बजेट लगायतका विषयमा गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा साँढे २ बजे हुनेछ । सो छलफलमा प्रधानमन्त्री दाहालले आगामी […]

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने सहमति

अर्थ राजनीति  ~  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेकाले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकका अनुसार राष्ट्रपति […]

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवामा

अर्थ राजनीति  ~  नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिको बैठक शुक्रबार २२ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे। बढुवा सिफारिसको पहिलो नम्बरमा गौतमकुमार केसी, दोस्रो नम्बरमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा रहेका छन् ।

” मौद्रिक नीतिको समिक्षा अपेक्षा गरे जस्तो छैन”: अध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे । उनले चुनौतीपूर्ण […]

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको […]

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले  जानकारी दिए। संसद् मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय […]

देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

अर्थ राजनीति   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी […]

जेठमा बैंकहरुको ब्याजदर स्थिर रहने

अर्थ  राजनीति  ~  जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बिहिबार बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने जानकारी दिएका हुन्  ।’राष्ट्र बैंकले गत […]

“नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेसम्म तथ्य खोल्छु ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म चार […]