नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवामा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिको बैठक शुक्रबार २२ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे। बढुवा सिफारिसको पहिलो नम्बरमा गौतमकुमार केसी, दोस्रो नम्बरमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्