इरानका ५२ स्थानमा आक्रमण गर्ने अमेरिकाको धम्की
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने ध’म्की दिएका छन् । यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिएका थिए । तर, त्यसको भोलिपल्टै उनले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिएका हुन् । इरानले […]