इरानबाट युक्रेनका लागि उडेको १ सय ९२ जना सवार जहाज दुर्घटना, केछ अवस्था
एजेन्सी । इरानको राजधानी तेहरानमा युक्रेन इन्टरनेशनलको जहाज दुर्घटनामा परेको छ। १८० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७ जहाज बुधबार बिहान तेहरानको इमाम खामोनी विमानस्थल नजिकै दुर्घटनामा परेको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्था एसोसिएट प्रेसले जनाएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै […]