थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज […]

मौसम: आज देशै भरि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

अर्थ राजनति ~  आज देश भरि सामान्य बदली रही सातवटै  प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसबीच आज राति सबै प्रदेशमा सामान्य बदली रही धेरै […]

कोरोना कहर: विश्वभर पाँच लाख २९ हजार ६३ को मृत्यु, एक करोड ११ लाख ८९ हजार बढी संक्रमित

अर्थ राजनीति ~  हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड ११ लाख ८९ हजार ३२५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६२ लाख ९७ हजार १५० जना भने उपचारपछि निको भएका छन् भने  विश्वभर पाँच लाख २९ हजार ६३ जनाको मृत्यु भएको छ । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा […]

थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्याे, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा चार हजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा […]

अर्थ राजनीति ~   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बिहीबारको बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद सुल्झाउने जिम्मेवारी पार्टीका दुई जना अध्यक्षलाई दिएको छ । निर्धारित कार्यसूचीभन्दा बाहिर बहस केन्द्रित हुुँदै विवाद बढ्न थालेपछि बैठकले यो जिम्मेवारी दिएको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आन्तरिक विवादका कारण एकता नै गम्भीर मोडमा पुगेको हुनाले यस विषयमा दुई जना […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१, संक्रमित ४७३ थपिए

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार  ५१९  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३  जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये १०९   महिला र  ३६४  पुरुष रहेका छन् । विगत २४ घण्टामा चारहजार ५३७ काेराेना परीक्षण भएको छ । अहिलेसम्म […]

पार्टी एकतामा गम्भीर संकट देखा पर्यो: नारायणकाजी श्रेष्ठ

अर्थ राजनीति ~ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन […]

संसदको जारी बर्षे अधिवेशन आजबाट अन्त्य

अर्थ राजनिति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिश गरेको थियो । मन्त्रिपरिषदले संसद बैठक अन्त्यको निर्णय गर्नुपूर्व […]

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

अर्थ राजनीतित ~ सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा थप रणनीति बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु भेला भएका छन् । ललितपुरको झम्सिखेलमा रहेको अगेनो रेष्टुरेन्टमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका हुन् । भेलामा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि […]

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

अर्थ राजनीतित ~  बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।