रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो
अर्थ राजनीति ~ पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ । याे मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । याे बेन्चले उक्त मुद्दामा प्रमाणहरूकाे अध्ययन गरी […]