हङकङ जिल्ला परिषदको निर्वाचनमा कीर्तिमानी मतदान, ७१ प्रतिशत भन्दा बढी मत खस्यो
हङकङ । सरकार विरोधी प्रदर्शनका कारण केही समयदेखि अशान्त रहेको हङकङमा भइरहेको जिल्ला परिषद्को निर्वाचनमा कीर्तिमानी संख्यामा मानिसहरूले मतदान गरिरहेका छन् । दिउँसोको खाना खाने समयसम्ममा नै सन् २०१५ को चुनावमा मतदान गर्ने भन्दा बढी संख्यामा मत खसेको अधिकारीहरूले जनाएका छन् । यो चुनावलाई संघर्ष गरिरहेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थनको परीक्षणका रूपमा हेरिएको […]