सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमई कर्जा” योजना, ७५ लाखसम्म कर्जा पाइने !
काठमाडौँ । सिद्धार्थ बैंकले आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँ सम्मको कर्जा सुविधा पाइने “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएको छ । बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त कर्जा योजना ल्याएको हो। यस कर्जा सुविधाले साना तथा मझौला व्यवसायीको […]