पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो
अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमित भएकाे पुष्टि भएको जनाएको छ […]