नुवाकोटको बट्टारमा पुग्यो सनराइज बैंकको नयाँ शाखा, १ सय ४७ ठाउँमा पुग्यो एटिएम सेवा !

काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले एटीएमको उद्घाटन गरेका […]

नेकपाले तोक्यो स्थानीय तहका इन्चार्ज र सह-इन्चार्ज, हेर्नुहोस नामावलीसहित

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामका विभिन्न नगर तथा गाउँपालिकाका इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको छ । नेकपा इलामको सचिवालय बैठकको निर्णयबाट सर्वसम्मतबाट इञ्चार्ज र सहइञ्चार्ज चयन गरिएको हो । नेकपाको इलाम नगरपालिकाका इञ्चार्जमा भक्त केसी र सहइञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाका इन्चार्जमा तेजबहादुर राई, सहइन्चार्ज आरबी राई र नरेश […]

काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्रीमा झर्यो, चिसो अझै बढ्ने अनुमान

काठमाडौं । देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको थियो । मौसमविद्हरुले अब तापक्रम अझै घट्ने र चिसो बढ्ने […]

कामना सेवा विकास बैंकको नयाँ शाखा बाग्लुङ्गको हल्लनचोकमा, कुल शाखा सञ्जाल १०८ पुग्यो !

काठमाडौं । कामना सेवा विकास बैंकले बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष युवराज भण्डारी ,समाजसेवी बलावति शर्मा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको […]

मृत्युदण्ड पाएका परवेज मुशर्रफको साथमा उभियो सेना, अदालतको फैसलाप्रति कडा आपत्ति

काठमाडौं । आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ। इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला मङ्गलवार गरेको थियो। मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो। पाकिस्तानी सेनाले त्यसले आफ्ना सबै […]

हिमालयन बैंकद्वारा पाटन दरवार क्षेत्रमा मन्दिर पुनर्निर्माणको लागि पाँच लाख आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भिमसेन मन्दिरको पुनर्निर्माणको लागि पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्ण लाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहका बीच हस्तान्तरण […]

कोशी अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

काठमाडौँ । विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले एक समारोहका बीच उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य […]

पत्रकार महासंघकाे संगठन भेला सम्पन्न, नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । यही मंसिर २९ र ३० गते पत्रकार महासंघ नवलपुरको आतिथ्यतामा देबचुली नगरपालिकाको वडा नं १७ स्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा भएको संगठन समितिको बैठक तथा भेलाले महाधिवेशनमा केन्द्रीत भई नयाँ सदस्यता शुद्धिकरणमा कडाई गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि महासंघले आगामी […]

फोर्ब्सको पर्यटकीय गन्तव्यका सूचीमा नेपाल पर्नुको असर

काठमाडौं । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ। विश्वभरका प्रसिद्ध प्रकाशनहरूको उत्कृष्ट गन्तव्यहरूमा नेपाल पर्नु कुनै नयाँ कुरा होइन। तर सरोकारवालाहरूले यस्ता गन्तव्य सूचीहरू प्रचारका लागि महत्त्वपूर्ण भए पनि पर्यटकहरू आइहाल्न ती काफी नहुने बताउँछन्। यस्ता सूचीहरूको उच्चतम फाइदा उठाउन पर्यटनका अन्य थुप्रै पक्षलाई […]

नेकपा बैठक: प्रधानमन्त्री पक्षमा रहेको अमेरिकी सहायताको ‘विपक्षमा’ नेताहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍को हिउँदे अधिवेशनबाट अनुमोदन गराउन चाहेको भनिएको अमेरिकी आर्थिक सहायतासम्बन्धी एउटा सम्झौताको विपक्षमा उनकै दल नेकपाका नेताहरू देखिएका छन्। पार्टीको स्थायी समितिको बैठकमा नेताहरू भीम रावल र देव गुरूङले त्यसको विपक्षमा मत राखेको नेताहरूले जनाएका छन्। अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम […]