अर्थ राजनीति ~ मंगलबार सुनको मूल्य ९०,५०० रुपैयाँ रहेको थियो । आज बुधबार ५ सय रुपैयाँले बढेर सुनको मूल्य ९१ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रति तोला ९१ हजारमा कारोबार भैरहेको छ । चाँदी पनि ३० रुपैयाँले बढ्दै बुधबार प्रतितोला एक हजार एक सय ८५ रुपैयाँ भएको छ ।
बुधबार सुनको मूल्य ९१,०००
