धनुषाका सीडीओलाई कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ धनुषाका प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि सीडीओ भट्टराईले शनिबार स्वाब जाच गर्न दिएका थिए । आइतबार उनको  रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए । कोरोना पोजेटिभ देखिएपछि भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्