व्यावसायी वसन्त चौधरीलाई कोरोना संक्रमण

Machchapuchchre

अर्थ राजनीति ~ व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्