दशैँमा पनि रास्ट्रीय मानव अधिकार आयोग खुल्ने

Machchapuchchre

अर्थ राजनीति ~ राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाको उजुरी दसैँ विदामा पनि लिने भएको छ । त्यसका लागि दसैँका विदामा पनि केन्द्रीय र प्रदेश कार्यालय दिउँसो १२ देखि २ बजेसम्म खुल्ला रहने आयोगका सचिव वेद भट्टराईले जानकारी दिएका छन । आयोगले नियमित रुपमा सञ्चार अनुगमन तथा गम्भीर प्रकृतिका घटनाको पनि आवश्यकताअनुसार अनुगमन गर्ने बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्