हाम्रै कारण रास्ट्रबैंकले कडाइ गरेको हो: सीइओ, युनाइटेड फाइनान्स – अजय मिश्रको अन्तरबार्ता (भीडियो)

Machchapuchchre Bank

अर्थ राजनीति ~ युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बैंक तथा बित्तिय संस्था हरुकै लापरभाईका कारण नेपाल रास्ट्र बैंकले विभिन्न सेवा सुबिधामा कडाइ गरेको बताउनु भएको छ । अहिलेको विषम परिस्थितिमामा बैंकहरुका निमित्त नाफा सर्बोपरी नभएको बताउदै अहिले कसरी प्रणालीमा टिक्ने भन्ने कुरा महत्तोपूर्ण भएको बताउनु भएको छ । त्यस्तै एक फरक प्रशंगमा ‘ग’ वर्गले वित्तीय पहुच पुर्याउन उल्लेखनिय भूमिका खेलेको हुनाले यसको अस्तित्तो बचाउनका निमित्त १५ लाख भन्दा कमका कर्जा ‘ग’ वर्गले मात्र गर्न पाउनु पर्ने पनि माग गर्नु भएको छ ।  नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय  अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्