मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण, कुल संख्या १३ हजार ५ सय ६४ पुग्यो
अर्थ राजनीतिप्रकाशित मिति :
अर्थ राजनिती ~ नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।