शनिबार बिहान ६ जना थपिए, कुल २७३ पुग्यो (बिज्ञप्ति सहित)
अर्थ राजनीतिप्रकाशित मिति :
अर्थ राजनीतित – शनिबार बीहान नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।
बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।