गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले गर्यो तेस्रो पटक संसद अवरुद्ध

Machchapuchchre Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको इसारामा कांग्रेस नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले तेस्रो दिन संसद अवरुद्ध गरेको हो।

कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो ।आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्गि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्