सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

Machchapuchchre Bank

Artharajniti ~ नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १०० र चाँदीको मूल्य २ सय २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य चार हजार ३५ कायम रहेको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्