” एमालेसँग सहकार्य अघि बढ्यो ” : प्रचण्ड

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया सुरु भएको बताएका छन्। जनकपुरधाम विमानस्थलमा पत्रकारसँग प्रचण्डले राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेसँगै उक्त सहकार्य अगाडि बढिसकेको जानकारी दिए। उनले प्रदेशस्तरमा सो सहकार्य हुने पनि बताए। तीन दलको सहकार्यको विषयमा भने उनले छलफल जारी रहेको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्