सुनको भाउ रेकर्ड नजिक, तोलामा २१ सय बढ्यो

Machchapuchchre Bank

Artharajniti  ~  सुनको मूल्य रेकर्ड नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै  बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेसँगै  सुनको मूल्य १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेकोछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्