कांग्रेस : ” अध्यादेश छलफलमै आएको हो‚ चर्चा गर्न आवश्यक छैन “

Machchapuchchre

Artharajniti   ~  सत्तासाझेदार दल नेपाली कांग्रेसले प्रधानम्नत्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी दिए । ‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन भनेर भन्नुभयो‚’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्