Artharajniti ~ साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयरबजारमा गिरावट आएको छ । यो हप्ता सुरुदेखि नै घट्न थालेको बजार बिहीबार अन्तिम दिन पनि घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयरबजार मापक परिसूचक नेप्से १८.२५ अंकले घटेर २६२७.१४ मा सीमित भएको छ । नेप्सेका अनुसार यस दिन ५ अर्ब ४१ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १७० कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ भने ६७ कम्पनीको मूल्य बढेको छ । यस्तै सातवटा कम्पनीको शेयरमूल्य भने यथावत् छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति