Artharajniti ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता र प्रतिपक्ष समेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् । धुम्बाराहीस्थित एसआर बैंक्वेटमा जारी केन्द्रीय कार्यसमितको बैठकमा उनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशाका विषयमा ‘ब्रिफिङ’ गरेका छन् । उनले राप्रपा सत्ताकेन्द्रित नभएर आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिइने उनको भनाइ छ । लिङदेनले सडकसंघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रस्ट पारेका छन् । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष उनले बैठकमा पेस गरेका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति