अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । एमालेबाट निर्वाचित काठमाडौंका जनप्रतिनिधिहरुलाई साेमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई यस्तो चुनौती दिएका हुन् । उनले गिरीबन्धु टि स्टेट, वाइडबडी, यती होल्डिङ्स र ओम्नी जस्ता ठूला भ्रष्टाचार प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिए । सरकारलाई यस विषयमा पहिलेदेखि नै छानबिन गर भन्दै आएको तर सरकारले नै छानबिन नगरेको उनको भनाई छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति