अर्थ राजनीति ~ आउदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि एक लाख पन्ध्र हजा जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना प्रकसित गरेको र भर्ना खुलेको जानकारी दिएको हो ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन्।
भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सकिने