प्रधानमन्त्री देउवा नेपाली सेनाको मुख्यालयमा कमाण्ड समन्वय बैठकमा सहभागी भएका छन्

Machchapuchchre

अर्थ राजनीति  ~ प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको मुख्यालय भद्रकालीमा बिहीबार बसेको कमाण्ड समन्वय बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंमा भएकाले उनी पूर्व निर्धारित कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रम रक्षा मन्त्रालयले आयोजना गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्