केपी ओली कि कामचलाउ मात्रै कि पदबाट राजीनामा अनिवार्य – माधव नेपाल

Machchapuchchre Bank

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिएर देश लाई निकास दिनुपर्ने बताएका  छन् । पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि  उनि संसद रहेन, संसद पनि नरहेपछी  उनि प्रधानमन्त्री पनि रहँदैन  त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नु बाहेक अन्य विकल्प नरहेको बताएका छन् । ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको बताए । ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । सम्बोधन कै बीच अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको समेत बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्