विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
भारतीय दादागिरीको विरोध गर्विदा विप्लव नेकपाका ७ जना पक्राउ, को को परे ?
