नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए […]

भारतीय दादागिरीको विरोध गर्विदा विप्लव नेकपाका ७ जना पक्राउ, को को परे ?

विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।