नेकपा आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार  ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्