वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग

Machchapuchchre

अर्थ राजनीति ~ शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र सरकारी पत्रिका गोरखापत्रका विषयमा केही नेताले टिप्पणी गरेका छन । पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरे ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्