४ बजे नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । ओली राष्ट्रपति भण्डारीलाई भेट्न विहान शीतल निवास पुगेका थिए । बिहीवारको नियमित मन्त्रिपरिषदको बैठक अघि ओलीले राष्ट्रपतिलाई भेटेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइले जानकारी दिए । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकको आवश्यकता नभएको भन्दै बुधवारको बैठकमा उनी उपस्थित भएका थिएनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्